मूल्यवृद्धिको विरोधमा आयल निगम घेराउ (तस्वीरहरू)
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियूले नेपाल आयल निगमको कार्यालय घेराउ गरेको छ।
सभामुख र सांसदहरूले लगाए कोरोनाविरुद्धको खोप (तस्वीरहरू)
बुधबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा सभामुख अग्निप्रसाद सापकोटा र सांसदहरूले खोप लगाएका हुन्।