समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
कसरी हिड्नु यस्तो फूटपाथमा?
जहाँ जीर्ण कक्षाकोठामा ज्यान जोखिममा राखेर पढ्दै छन् विद्यार्थी
रसुवाका तीन आयोजनाबाट थपियो १६८ मेगावाट बिजुली
धरहरा चढ्न दुई सय रुपैयाँ शुल्क
माम्चा चुंगोदेखि घाघरासम्म कर्नाली पछ्याउँदाको रोमाञ्च
ट्रेल दौडमा सुनमायाको सीमापार सफलता
किन सडकमा आए एमाले कार्यकर्ता? (भिडिओ)
नक्कली आयुर्वेदिक औषधिले झन् बल्झिन्छ व्यथा
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
भूप्रविधि विज्ञ काठमाडौंमा भेला हुँदै
तस्वीर
बजारमा कौसी खेती, गाउँमा अर्ग्यानिक
ध्रुवसागर शर्मा
निषेधाज्ञासँगै शहरबाट गाउँ फर्किएकाहरू पनि कृषिमा लागेका छन्।
देशभर झरी
न्यून चापीय प्रभावका कारण दुई दिनदेखि देशका विभिन्न भू–भागमा वर्षा भइरहेको छ।
प्रतिनिधि सभा विघटनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्वीरहरू)
प्रतिनिधि सभा विघटनविरुद्ध बृहत नागरिक आन्दोलनले माइतीघर मण्डलमा प्रदर्शन गरेको छ।
बुद्ध जयन्तीमा सुनसान बौद्धनाथ क्षेत्र (तस्वीरहरु)
कोरोनाभाइरस महामारीका कारण यस वर्ष विशेष कार्यक्रमविना नै दीप प्रज्वलन र सामान्य पूजापाठ गरेर बुद्ध जयन्ती मनाइएको छ।
भक्तपुरमा लगाइँदै भेरोसेलको दोस्रो डोज (तस्वीरहरू)
भक्तपुरमा आजबाट कोभिड–१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउन थालिएको छ।
सकियो रातो मत्स्येन्द्रनाथको जात्रा
यो वर्षको रातो मत्स्येन्द्रनाथको जात्रा सकिएको छ।
सांसदलाई खोपको दोस्रो डोज (तस्वीरहरू)
संघीय संसद्का सदस्य तथा कर्मचारीलाई कोभिड-१९ विरुद्धको खोपको दोस्रो डोज लगाइएको छ।
सीमित सहभागितामा रातो मत्स्येन्द्रनाथको रथारोहण (तस्वीरहरू)
कोरोनाभाइरसको महामारीका कारण रातो मत्स्येन्द्रनाथको रथारोहण सीमित सहभागितामा मनाइएको छ।
काठमाडौंमै दुर्दशा, कोरोना संक्रमितको बरन्डामा उपचार (तस्वीरहरू)
देशको संघीय राजधानी काठमाडौंकै अस्पतालमा कोरोनाभाइरस संक्रमित बिचल्लीमा छन्। शय्या नपाउँदा बरन्डामै बसेर उपचार गर्न बाध्य भएका छन्।
अक्सिजन किन्न उद्योगसम्मै दौडधुप (तस्वीरहरू)
कोरोनाभाइरस संक्रमितका आफन्तजन अक्सिजन लिन उद्योगमै पुग्न थालेका छन्। अस्पताल तथा बजारमा अक्सिजनको अभाव हुन थालेपछि उद्योगमै पुग्नुपरेकाे हाे।
काठमाडौंमा ढकमक्क ज्याकारान्डा (तस्वीरहरू)
निषेधाज्ञाका कारण सवारी साधन नचल्दा शान्त र सफा बनेका काठमाडौंका सडकमा ज्याकारान्डाले सुन्दरता थपेको छ।
सांसद र कर्मचारीको स्वाब संकलन (तस्वीरहरू)
दिल्ली सम्झाउने पशुपति आर्यघाटका तस्वीर
कोभिड–१९ को दोस्रो लहरको चपेटामा परेको भारतको राजधानी दिल्लीमा सामूहिक दाहसंस्कार गरेका तस्वीरले संसारको ध्यान खिचेका थिए। त्यस्तै, पीडादायी तस्वीर काठमाडौंको पशुपति आर्यघाटमा चलिरहेको सामूहिक दाहसंस्कारमा पनि देखिएका छन्।
हिमपातअघि र पछिको गोक्यो क्षेत्र
छिनमै मौसम परिवर्तन हुनु हिमाली क्षेत्रको विशेषता हो। यसको साक्षी बन्ने अवसर विरलै पाइन्छ।
महामारीले बेफुर्सदी बनाएको पशुपतिको विद्युतीय शवदाह गृह (तस्वीरहरू)
कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या बढेसँगै पशुपति क्षेत्रमा रहेको विद्युतीय शवदाह गृहमा जलाउन लगिने शवको संख्या बढेको छ।
निषेधाज्ञाले सुनसान राजधानी (तस्वीरहरू)
अमित मचामसी
महामारी र भोक छल्न रातारात शहर छाड्ने हतारो (तस्वीरहरू)
निषेधाज्ञा अगावै आफ्नो जिल्ला फर्किन आतुर भएकाहरूको उपत्यकाबाट बाहिरिने नाकाहरूमा भीड लाग्न थालेको छ।
राजधानी छोडेर फेरि गाउँतिर (तस्वीरहरू)
कोरोनाभाइरसको दोस्रो लहर चलेसँगै निषेधाज्ञा जारी भएपछि श्रमिक तथा विद्यार्थी राजधानी छोडेर गाउँतिर फर्किन थालेका छन्।
भारतमा कोरोनाको भयावहता देखाउने यी दर्जन तस्वीर
भारतीय राज्यहरूमध्ये खासगरी दिल्लीको हालत सबैभन्दा खराब देखिएको छ। त्यहाँका अस्पतालहरूमा अक्सिजनको कमीका कारण संक्रमितहरूको मृत्यु भइरहेको छ।
त्रिवि मैदानबाहिर दर्शकको घुइँचो (तस्वीरहरू)
त्रिदेशीय टी-२० शृंखलाको फाइनल खेल हेर्न कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानबाहिर दर्शकको घुइँचो लागेको छ।
तस्वीरमा दाेस्राे जनआन्दोलन
भूकम्पको ६ वर्षपछि उठ्यो धरहरा (तस्वीरहरू)
भूकम्पले भत्किएको ६ वर्षपछि काठमाडौंको सुनधारामा नयाँ धरहरा ठडिएको छ।
यसरी तान्न शुरू भयो सेतो मत्स्येन्द्रनाथको रथ (तस्वीरहरू)
वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्रा ७ वैशाखबाट तान्न शुरू गरिएको छ। स्वास्थ्य मापदण्ड पालना गरेर रथ तान्ने भनिए पनि सहभागी सबैले मास्क लगाएका थिएनन्। सहभागीबीच भौतिक दूरी पनि कायम थिएन।
बिस्का जात्राको चौथो दिन मध्यरातमा उभ्याइयो योसिं : द्यो (तस्वीरहरू)
भक्तपुरमा चलिरहेको बिस्का जात्राको चौथो दिन ३१ चैत मध्यरातमा योसिं : द्यो उभ्याइएको छ। यो जात्रामा हरेक वर्ष नयाँ वर्षको अघिल्लो दिन ५५ हाते योसिं : द्योलाई योसिंख्योमा उभ्याउने गरिन्छ।
घोडेजात्रा अवलोकनका लागि राष्ट्रपति लगायत विशिष्ट पदाधिकारी टुँडिखेलमा (तस्वीरहरू)
नेपाली सेनाले आइतबार काठमाडौँको टुँडिखेलमा परम्परागत घोडेजात्रा पर्व मनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतले घोडेजात्रा अवलोकन गरेका थिए।
भैल खः तान्दै बिस्का जात्रा प्रारम्भ (तस्वीरहरू)
भैल खः तान्दै सांस्कृतिक एवं ऐतिहासिक महत्त्व बोकेको भक्तपुरको बिस्का जात्रा प्रारम्भ भएको छ।
चोभारको आगो ५ घण्टापछि नियन्त्रणमा (तस्वीरहरू)
काठमाडौंको चोभारस्थित जंगलमा लागेको आगो ५ घण्टापछि नियन्त्रणमा आएको छ।
चीनबाट आएको कोरोनाविरुद्धको खोप लगाउन शुरू (तस्वीरहरू)
चीनबाट अनुदान सहयोगमा प्राप्त कोभिड–१९ विरुद्धको भेरोसेल खोप बुधबारदेखि लगाउन शुरू गरिएको छ।
बर्दियाबाट ल्याएकाे बाघ सदर चिडियाखानामा (तस्वीरहरू)
बर्दिया राष्ट्रिय निकुञ्जबाट ल्याएकाे बाघलाई ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा राखिएकाे छ।
बिस्का जात्रा रोकिएको विरोधमा भक्तपुरमा प्रदर्शन (तस्वीरहरू)
भक्तपुरमा मनाइने बिस्का जात्रा (बिस्केट जात्रा) र मध्यपुर थिमीको मेःचः प्वा खानेगु जात्रा यसपटक पूजामा सीमित हुने भएपछि स्थानीय विरोधमा उत्रिएका छन्। भक्तपुरका स्थानीयले २३ चैतमा ङातापोल (पाँचतले मन्दिर) परिसरमा प्रदर्शन गरेका छन्।
Previous
11
12
13
14
15
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.