HimalKhabar.com :: A Complete Nepali Political News Portal
पर्यटन
५०० जना पर्यटन व्यवसायीलाई भर्चुअल तालिम दिंदै पर्यटन बोर्ड कोरोनाभाइरस महामारीको जोखिमका कारण डिजिटल माध्यमबाटै पर्यटन प्रवर्द्धनका लागि तालिम दिन लागिएको बोर्डका सहप्रवक्ता मणिराज लामिछानेले बताए।
विश्वकै अग्लो स्विङ र दोस्रो अग्लो बन्जी १५ कात्तिकदेखि पवर्तको कुश्मामा सञ्चालन हुँदै पर्वतको कुश्मामा निर्मित विश्वकै अग्लो स्विङ र दोस्रो अग्लो बन्जी १५ कार्तिकदेखि सञ्चालनमा आउने भएको छ।  द क्लिफ प्रालिले कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल बनाएर बन्जी, स्वीङ र स्काइ साइक्लीङलगायत सहासिक खेल १५ कात्तिकदेखि सञ्चालनमा ल्याउने भएको हो।