HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
बीपीको पर्चा लेखनबाट जन्मिएका लेखक कृष्णविक्रम भारत प्रवासनमा रहेको वेला बीपी कोइरालाले पर्चा लेख्न सिकाएसँगै लेखनतिर लागेका कृष्णविक्रम नेम्वाङ यतिवेला भने एशियाकै प्राचीन इतिहासमा डुबेका छन्।
रूसमा भिजा र मास्टरकार्डको सेवा बन्द युक्रेनमाथिको आक्रमण रोक्नका लागि दबाब दिन भिजा र मास्टरकार्डले रूसमा सेवा बन्द गरेका छन्।