HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
पोखरामा एमालेलाई विरासत जोगाउन‚ गठबन्धनलाई भत्काउन चुनौती सत्ता गठबन्धनलाई वडामा तालमेल नभएकाले भोट काटिन सक्ने डर छ। एमालेका लागि पार्टी विभाजनको असर मुख्य चुनौती बनेको छ।
‘समय तब बदलिन्छ, जब हामी समयलाई बदल्न अघि बढ्छौं’ "महिलाहरूले आन्तरिक रूपमा पितृसत्ता र आफ्नो हकअधिकारको लागि राज्यसत्तासँग एकै समयमा लड्नुपर्छ। घरभित्रको जेल तोड्नु पनि छ, आफ्नो लोकतान्त्रिक अधिकारको सवाल पनि छ। तर, महिलाहरूको लडाइँले धेरै ठूलो हल्लाखल्ला गर्दैन, यसै कारण मानिसको ध्यान तान्न मुश्किल हुन्छ। शान्तिपूर्ण आन्दोलन यसै हराउँछ।"