समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
गाउँ नै रित्तो पारेर भारततिर
मुग्लानको बाटो छेकिंदा गरीबीको दुश्चक्रमा
प्रधानमन्त्रीको भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री चीन प्रस्थान
नक्कली चिकित्सकको भुलभुलैया (भिडिओ)
रोयल इन्फिल्डको सिग्नल्स एडिसन नेपाली बजारमा
गाउँ पुगेको विकास रित्ता घर र बाँझा बारीलाई
बिजुलीको बक्यौता नतिर्ने उद्योगको ब्यांक खाता रोक्न प्राधिकरणको पत्र
ठगीको आरोपमा पक्राउ परेका सुयज्ञ रिजाल सर्वोच्चमा
‘मुसलमान या दलित भएको भए म अहिले जेलमा हुन्थें या मारिन्थें’
जरिवाना नतिरी जेल बस्नेले पनि कैद छूटको सुविधा पाउने सर्वोच्च अदालतको व्याख्या
थप
किन बुझ्ने बाँदर?
सविना कोइराला
बढ्दो मानव-बाँदर द्वन्द्वको दीर्घकालीन समाधान गर्ने हो भने सन्तुलित वनको अवधारणा नअपनाई सुखै छैन।
‘मतगणना धेरै बाँकी छ, ठोकुवा गरेर जित मेरै हो भन्दिनँ’
‘मेरो हार होस् वा जित, समाजका लागि काम गर्न छोड्नेछैन। समाज, देश बनाउन कसैले केही न केही त गर्नैपर्छ।’
किन बल्दो छ श्रीलंका?
सरकारहरू अर्थ-राजनीतिका कमजोरी हटाउनु साटो अपारदर्शी तरीकाले मौद्रिक र वित्तीय व्यवस्थापनतिर लाग्दा श्रीलंका आज वैदेशिक ऋणको दलदलमा फसेको छ।
स्थानीय चुनावको सन्देशः प्रतिगामी ‘वैकल्पिक शक्ति’ लाई झापड
स्थानीय निर्वाचनको मत परिणामले वैकल्पिक विचार र शक्तिको दाबी गर्दै परिवर्तित व्यवस्था विपरीत बगिरहेको विवेकशील साझा जस्ता दललाई हैसियत चिनाइदिएको छ।
मनोज गजुरेलको ठाडो ठट्टा |
कस्तो छ पत्रकारिताको अर्थ-राजनीति?
प्रधानमन्त्री देउवाले लुम्बिनीमा भेटे भारतीय समकक्षी (तस्वीरहरू)
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच लुम्बिनीमा भेट भएको छ।
‘अफ् कोर्स् बुद्ध वाज् बर्न इन नेपाल!’
भारतीय प्रधानमन्त्री आएर बुद्ध जन्मिएको देश नेपाल नै हो भनेर यस यथार्थलाई पुनःप्रमाणित गरिदेलान् भनेर पर्खिबस्नु परेन।
सिद्धार्थ गौतमले जोगाएका सारसको कसले गर्ने संरक्षण?
सिद्धार्थ गौतमले हाँसलाई मल्हमपट्टी गर्छन्। त्यसलाई निको पारीवरी स्वस्थ्य भएपछि केही दिनमा जङ्गलमा छोडिदिन्छन्। बुद्ध कथाहरूमा पाइने याे किंवदन्तीमा उल्लिखित ‘उड्ने हाँस’ लुम्बिनी क्षेत्रमा पाइने सारस भएको विज्ञहरू बताउँछन्।
बचेरा कोरल्दै आगन्तुक चरा
अधिकांश चराको बच्चा कोरल्ने समय वैशाख-जेठ हो। यहि समयमा आगन्तुक चरा नेपाल आउने गरेका छन्।
झिलिमिली उज्यालो चरालाई चुनौती
पृथ्वीमा दुई प्रतिशतका दरले अनावश्यक मानव निर्मित कृत्रिम उज्यालो बढ्दै गएको छ। जसको प्रतिकूल प्रभाव बसाइँसराइ गर्ने चराहरूलाई परेको छ।
तस्वीरमा मतदान
स्थानीय तहका ३५ हजार जनप्रतिनिधि छनोटका लागि देशभरि मतदान भइरहेको छ।
मतदानमा उत्साहजनक सहभागिता (तस्वीरहरू)
स्थानीय तहको निर्वाचनमा देशभर उत्साहजनक सहभागिता देखिएको छ।
किन चुनावी अजेन्डा बन्नुपर्छ स्वास्थ्य बीमा?
तत्काल सुधार नगरे नेपालको स्वास्थ्य बीमा कार्यक्रम असफल बन्ने खतरा देखिंदै छ।
तस्वीरमा काठमाडौंका मतदानस्थल
स्थानीय तह निर्वाचनका लागि देशभरका १० हजार ७५६ मतदान स्थलमा आवश्यक तयारी लगभग पूरा भएको छ।
चिटिक्क पारिए गाउँका मतदानस्थल (तस्वीरहरू)
दमन राई
स्थानीय तहको निर्वाचनका लागि मतदानको तयारी पूरा भएको छ।
जसरी गाउँ लगिंदै छ, त्यसरी नै काठमाडौं ल्याइदिन्छन् त?
बालाजु बसपार्कमा भेटिएकी अप्सराले आफ्ना श्रीमान्ले भारतमा काम गर्ने सोच बनाएको बताउँछिन्। “भोट हाल्न त अब ठ्याक जुरे जस्तो हो। आधा पैसा हामीले र आधा गाउँबाट मिलाएका रहेछन्,” अप्सरा भन्छिन्, “घर पुग्न एक जनाकै २७ सय भाडा लाग्छ, एक जनाको भाडामा दुई जना जान पाउने भएपछि हिंडेका हौं।”
म त हिँडेँ गाउँको बसैमा...
स्थानीय तहको निर्वाचनमा मतदान गर्न मतदाता शहरबाट गाउँ फर्किन थालेका छन्।
कसरी खतरा बन्दै छ ‘ब्ल्याकमेल पत्रकारिता’?
सामाजिक सञ्जालबाट चुलिँदै साइबर अपराध
सामाजिक सञ्जालको दुरुपयोगबाट नेपालमा साइबर अपराधका घटना बढ्दै गए पनि अस्पष्ट कानूनी प्रावधान र अन्तर्राष्ट्रिय पहलकदमीको अभावका कारण पीडितले समयमै न्याय पाउन सकिरहेका छैनन्।
ठूला दललाई 'टक्कर' दिँदै रेशमको पार्टी
कैलालीको टीकापुर क्षेत्रमा निलम्बित सांसद रेशम चौधरीको पार्टीले ठूला दललाई टक्कर दिने देखिएको छ।
छिमेकीको खुशी खोसेको त्यो चुनाव
छिमेकी र मिल्ने साथीबीचको सम्बन्ध बिगारिदिने त्यही चुनावका कारण हो वा अन्य कुनै कारण‚ मैले अहिलेसम्म कुनै पनि चुनावमा भोट हालेको छैन। राजनीति मन पर्छ तर राजनीतिभित्रको यो अराजनीतिक खेल कहिल्यै मन परेन।
एआईले कसरी गर्छ ‘भर्चुअल’ सुरक्षा?
सामाजिक सञ्जालले आर्टिफिसियल इन्टेलिजेन्सका माध्यमले प्रयोगकर्ताका स्वभाव पहिचान गर्दै उनीहरूका रुचिका सामग्री मात्र पस्कँदैनन्, सम्भावित जोखिम पहिल्याएर सुरक्षा समेत दिइरहेका हुन्छन्।
जंगबहादुरको मृत्यु स्वाभाविक कि हत्या?
साक्खै मामाको हत्या गरेर सत्ताप्राप्तिको बाटोमा पदार्पण गरेका जंगबहादुरकै पनि आफ्नै भाइ, भारदार र दरबारिया षड्यन्त्रमा पटक पटक हत्या प्रयास भएको थियो।
श्रीलंकाली प्रधानमन्त्री राजापाक्षेले दिए राजीनामा
श्रीलंकाली प्रधानमन्त्री महिन्दा राजापाक्षेले पदबाट राजीनामा दिएका छन्।
पत्रकार रवीश कुमारले हिमाल मिडिया मेला-२०२२ मा राखेको मुख्य मन्तव्य
सामाजिक सञ्जाल: विभेदको अर्को थलो
नेपाली समाजको संरचनामा रहेको विभेदको प्रवृत्ति सामाजिक सञ्जालमा प्रकट हुन थाल्दा यो आधुनिक माध्यम सीमान्तकृत समुदायमाथि विभेद गर्ने नयाँ थलोका रूपमा विस्तार भइरहेको छ।
‘साउन्ड’ संसारका किशोर
कुन वेला रेकर्ड गरिएको आवाज कुन फिल्मका लागि आवश्यक पर्छ भन्ने थाहा हुँदैन। त्यसैले त साउन्ड इन्जिनीयर किशोर आचार्य भीडभाड होस् वा शान्त स्थान‚ जहाँ पनि रेकर्डर बोकेरै हिंड्छन्।
सावधान! भरतपुरमा चुनाव हुँदै छ
माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी भएकैले रेणु उम्मेदवार बन्न पाउनु हुँदैन भन्ने किमार्थ होइन, तर उनीभन्दा योग्य र योगदान भएका, शहीद परिवारका सदस्य तथा घाइतेहरू दाहालका सन्तान नभएकैले पटक पटक अवसरबाट वञ्चित हुनु चाहिं विडम्बना नै हो।
बुटवलमा कसको पल्ला भारी?
नेकपा (एमाले)को गढ मानिएको बुटवल उपमहानगरमा गठबन्धनका उम्मेदवारसँग रोचक प्रतिस्पर्धा हुने देखिएको छ।
Previous
92
93
94
95
96
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.