HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
राष्ट्र ब्यांकका सञ्चालक कर्णले व्यवसायीसँग ३० हजार डलर घूस मागेको आरोप नेपाल राष्ट्र ब्यांकका सञ्चालक डा. सुबोधकुमार कर्णमाथि गम्भीर नैतिक विचलनको आरोप लागेको छ।
कसरी सफल बनाउने स्थानीय सरकार? प्रभावकारी सेवा प्रवाह, जनमुखी विकास र विकासको प्रतिफल जनतामा न्यायोचित रूपमा वितरण गर्न सके स्थानीय सरकार सफल हुन सक्छ।