HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
एशियामा हात्ती जोगाउन काठमाडौं घोषणापत्र जारी सहकार्य र नीतिगत आधारमा जोड दिइएको काठमाडौं घोषणापत्र जारी गर्दै तेस्रो ‘एशियन इलिफेन्ट रेन्ज स्टेट मिटिङ’ सम्पन्न भएको छ।
'मेरो पक्षमा जनताको माहोल भएकाले निर्विरोध निर्वाचित भएँ' 'उम्मेदवारी दर्ता गर्ने समय सकिने आधा घण्टा अघिसम्म पनि प्रतिद्वन्द्वीहरू त्यहाँ थिए। जनताको माहोल मप्रति देखेरै उनीहरूले मैदान छाडेका हुन्। यसको अर्थ म जनताबाट अनुमोदित हुँ।'