HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
छिमेकीको खुशी खोसेको त्यो चुनाव छिमेकी र मिल्ने साथीबीचको सम्बन्ध बिगारिदिने त्यही चुनावका कारण हो वा अन्य कुनै कारण‚ मैले अहिलेसम्म कुनै पनि चुनावमा भोट हालेको छैन। राजनीति मन पर्छ तर राजनीतिभित्रको यो अराजनीतिक खेल कहिल्यै मन परेन।
कसरी गर्ने सामाजिक सञ्जालको प्रयोग? प्रतिक्रियात्मक सामाजिक सञ्जालमा केही लेख्नुअघि आफूलाई मानसिक रूपमा तयार पार्नुपर्छ।