HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
के कृषि उत्पादन एकै वर्षमा एक तिहाइले बढाउन सकिन्छ? आउने वर्ष अभूतपूर्व ढङ्गमा खाद्यान्न सहितका कृषि उत्पादन बढाउने सरकारको योजना अविश्वसनीय छ। 
विश्वयुद्धमा बगाएको रगतले सार्वभौम बनेको देश पहिलो विश्वयुद्धमा दुई लाख गोर्खालीले बगाएको रगत र २० हजारले ज्यान गुमाएकाले नै नेपाल सार्वभौम राष्ट्र बनेको हो।