HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
आठ सूर्य, ६ छाप; कसले गर्‍यो एमालेमा अन्तर्घात? स्थानीय सरकारको चुनावमा हार बेहोर्नुपरेपछि एमालेका स्थानीय नेता तथा कार्यकर्ता मात्रै होइन, केन्द्रीय नेता पनि ‘अन्तर्घात’ गरेको भन्दै एक-अर्काबीच आरोप-प्रत्यारोपमा उत्रिएका छन्।
मधेशमा किन खुम्चियो ठाकुरको लोसपा? स्थानीय तहको चुनावमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेशमा खुम्चिएको छ।