HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
कुरो इम्बोस्ड नम्बर प्लेट र त्यसको लिपिको अहिलेसम्म जति गल्ती भयो, भयो। त्यत्तिमै रोकौं। यो कार्य अहिलेका लागि स्थगित गर्दा जति रकमको नोक्सानी हुन्छ भनिएको छ, सरकारले यसलाई अगाडि बढाएर पछि रोक्न बाध्य हुँदा हाम्रो मुलुकले झन् धेरै क्षति बेहोर्नुपर्ने हुन्छ।
अमेरिकी सैनिक कमाण्डरले गरे जंगी अड्डा भ्रमण (तस्वीरहरू) चार दिने नेपाल भ्रमणमा आएका अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमाण्डर जनरल चार्ल्स ए. फ्लिनले जंगी अड्डा भ्रमण गरेका छन्।