समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
गाउँ पुगेको विकास रित्ता घर र बाँझा बारीलाई
बिजुलीको बक्यौता नतिर्ने उद्योगको ब्यांक खाता रोक्न प्राधिकरणको पत्र
ठगीको आरोपमा पक्राउ परेका सुयज्ञ रिजाल सर्वोच्चमा
‘मुसलमान या दलित भएको भए म अहिले जेलमा हुन्थें या मारिन्थें’
जरिवाना नतिरी जेल बस्नेले पनि कैद छूटको सुविधा पाउने सर्वोच्च अदालतको व्याख्या
सांसदमाथि कारबाहीले पश्चिम तराईमा एमालेभित्र चर्किंदै विवाद
पढेर दिन काट्ने लामिछाने, गफमा रमाउने मनाङे
पूर्व मन्त्री अधिकारीको वाट्सएपबाट नक्कली कागजात आदानप्रदान
धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा उडाइएको सुशासनको धज्जी !
नर्भिक अस्पतालको लापरवाही : क्यानुला राख्दा नवजात शिशुको हातमा घाउ र जलन
थप
‘अझै श्रीमान्को हिन्दू संस्कार अनुसार काजक्रिया गरेको छैन’
अनिता भेटवाल
‘अझै श्रीमान्को हिन्दू संस्कार अनुसार काजक्रिया गरेको छैन’
एक वर्षमै झण्डै दोब्बरले बढे शुक्लाफाँटामा पाटे बाघ
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघको सङ्ख्या एक वर्षमै झण्डै दोब्बरले बढेर ३६ पुगेको छ।
काजक्रिया रोकेरै न्यायको लडाइँमा
दुई दशकदेखि काजक्रिया समेत नगरेर न्यायको लडाइँमा लागिरहेका सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारजनलाई सरकारले ल्याएको विधेयकले निराश बनाएको छ।
नेपालीसँग विवाह गरेका विदेशी महिला र पुरुषलाई नागरिकतामा भेदभावपूर्ण प्रावधान सच्याइनुपर्छ
नेपालीसँग विवाह गरेका विदेशी महिला र पुरुषलाई नागरिकतामा भेदभावपूर्ण प्रावधान सच्याइनुपर्छ
नेपालमा बाघकाे सङ्ख्या ३५५ पुग्यो
अन्तर्राष्ट्रिय बाघ दिवसको उपलक्ष्यमा राजधानी काठमाडौंमा आयोजित विशेष समारोहमा बाघको सङ्ख्या २२५ बाट बढेर ३५५ पुगेको घोषणा गरिएको हो।
बालिका शिक्षामै असमानता
विद्यालय शिक्षामा छात्राको सहभागिता उल्लेखनीय भए पनि सिकाइ उपलब्धिमा देखिएको असमानता हटाउन सरकारले विशेष पहल गर्नुपर्ने देखिन्छ।
जलेश्वरमा जग खनेर अड्किएको इन्जिनीयरिङ कलेज
रातु नदीमा बाढी आएपछि कलेज निर्माण रोकेको भारतीय कम्पनी फर्केरै आएन भने राजनीतिक दलले पनि इन्जिनीयरिङ कलेजलाई २५ वर्षदेखि चुनावी मुद्दा मात्र बनाइरहेछन्।
तस्वीरमा राजा त्रिभुवन र महेन्द्रका गाडी
राजा त्रिभुवन र महेन्द्रले प्रयोग गरेका गाडी सर्वसाधारणको अवलोकनका लागि नारायणहिटी दरबार सङ्ग्रहालयमा राखिएको छ।
जुन बलिया, तिनैमा लगानी
सरकारले नमूना बनाउने भन्दै स्रोतसाधन भएकै विद्यालयमा लगानी खन्याउँदा कमजोर विद्यालय कमजोरै रहिरहे।
पसलबाटै बेचिन्छन् लोपोन्मुख चरा
काठमाडौंमै संरक्षित चराको खुलेआम उत्पादन, बिक्रीवितरण र उपभोग भइरहेको छ, तर सरोकारवाला निकाय भने चूपचाप छन्।
कसरी बनाउने समावेशी शिक्षा?
विगतमा एकात्मक राज्यव्यवस्थाले पाखा लगाएका जातजाति, लिङ्ग, वर्ग, क्षेत्रलाई न्याय दिन देशमा सङ्घीय व्यवस्था कार्यान्वयनमा आइसके पनि तीनै तहका सरकारले शिक्षामा सबैको पहुँच बनाउन प्राथमिकतापूर्वक बजेट र कार्यक्रम लागू गरेका छैनन्।
तीनखुट्टे राक्षसको स्वरूप बनाएर मनाइयो गठेमङ्गल (तस्वीरहरू)
हरेक श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठामङ्गल काठमाडौं उपत्यकामा मनाइएको छ।
कसरी सुधार्ने सरकारी विद्यालय?
सरकारी विद्यालयमा अध्ययनरत ८० प्रतिशत विद्यार्थीसँगै सिङ्गो मुलुकको भविष्य अँध्यारो सुरुङमा जानबाट रोक्न तत्काल गुणस्तरीय शिक्षाको कार्ययोजना बनाएर कार्यान्वयनमा लागिहाल्नुपर्छ।
भीरमौरीको सङ्ख्या घट्दा मह काढ्ने परम्परा जोगाउन सकस
ज्यानै जोखिममा पारेर भीरमौरीको मह काढ्ने परम्परालाई गुरुङ समुदायले हजारौं वर्षदेखि निरन्तरता दिइरहेको छ, तर जथाभावी मह काढ्ने र सडक तथा बाँधहरू बनाउँदा मौरीको सङ्ख्या भने निरन्तर घट्दो छ।
म्यानमारमा दिइएको मृत्युदण्डको विरोधमा काठमाडौंमा प्रदर्शन (तस्वीर)
म्यानमारको सैनिक सरकारले प्रजातन्त्रवादी चार नेतालाई मृत्युदण्ड दिएको विरोधमा मानव अधिकारकर्मीहरूले ललितपुरको पुलचोकस्थित संयुक्त राष्ट्रसंघको कार्यालय अगाडि प्रदर्शन गरेका छन्।
‘सङ्क्रमणकालीन न्याय विधेयक ल्याउँदा मानव अधिकार आयोगलाई थाहै दिइएन’
सन्त गाहा मगर
कति सुरक्षित छ विशिष्ट व्यक्तिको सुरक्षा?
साना हतियारको नियन्त्रण गर्ने सूक्ष्म योजना नबनाई सडकमा साइरन गुन्जाएर मात्र विशिष्ट र अति विशिष्ट व्यक्तिहरूको सुरक्षा हुन सक्दैन।
१४ वर्षमा पनि बनेन रतुवाको पुल, पैसा दिएर खोला तर्दै स्थानीय
सुगम जिल्लाका रूपमा चिनिएको झापा र मोरङ आउजाउ गर्न स्थानीयले अझै भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ।
नेपालमा पनि मंकीपक्सको जोखिम, कस्तो छ तयारी?
संसारभर मंकीपक्स फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले स्वास्थ्य आपत्काल घोषणा गरेको छ भने छिमेकी देश भारतमा पनि सङ्क्रमण देखिएको छ।
किरातकालदेखिको कानूनी इतिहास पुस्तकमा
सर्वोच्च अदालतका पूर्व न्यायाधीश प्रकाश वस्तीेको पुस्तक ‘हाम्रो कानूनी इतिहासको नालीबेलीः किरातकालदेखि २०७८ सालसम्म’ प्रकाशित भएको छ।
चेपाङको चिउरी चिन्ता
चिउरीमा अग्राधिकार पाएका चेपाङलाई बोटै मासिन थालेपछि यससँग जोडिएको परम्परा, संस्कृति र जीविका जोगाउनु चुनौती बनेको छ।
जब एउटा मान्छे भेटिन्छ
एउटा मान्छे हराउँदा ऊसँगै परिवार, समाज र देशसँग जोडिएका धेरै थोक एकसाथ हराउँछन्।
हिंडेर स्कूल पुग्नेहरूका पक्षमा पदयात्रा (तस्वीरहरू)
घण्टौं हिंडेरै स्कूल पुग्ने विद्यार्थीको बाध्यताबारे ध्यानाकर्षण गराउन काठमाडौंमा पदयात्रा गरिएको छ।
गोबर, विज्ञ र कपीराइट
‘म यो देशको होनहार लेखक हुँ। दाम राखेर ढोग्ने चलन आलोचित भएर हटे पनि पछिल्लो भेटमा हजुरको चरणकमलमा साष्टाङ्ग दण्डवत् गरेपश्चात् लालसलाम गरेकै हुँ।’
‘प्रदेशको नाममा सहमतिको बिन्दु पहिल्याउन कठिन छ’
‘हिजोका दिनमा यो भूगोलका रूपमा स्थापित ओल्लो किरात, पल्लो किरात, लिम्बुवान हो। क्षेत्री-बाहुनका विद्वान्हरूले लेखेकै शब्दकोशमा पनि किरात, लिम्बुवान भनेको भूगोललाई नै परिभाषित गर्नुभएको छ।’
पूर्व अर्थमन्त्रीको गलत नीतिले नागरिक र बीमा बोर्ड अप्ठ्यारोमा
स्वास्थ्य बीमा सम्बन्धी निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको गलत नीतिले स्वास्थ्य बीमा बोर्ड र नागरिक अप्ठ्यारोमा परेका छन् भने तालुकदार स्वास्थ्य मन्त्रालय नै विपक्षमा उभिएको छ।
गर्भपतनमा प्रतिगमन
गर्भपतनलाई एकातिर मौलिक अधिकार मान्ने, अर्कातिर फौजदारी अपराधमा सजाय तोक्ने प्रवृत्तिको चेपुवामा छन्, नेपाली महिला।
भारतले गहुँ निर्यातमा रोक लगाएपछि सङ्कटमा नेपाली उद्योग
छिमेकी मुलुक भारतले गहुँ निर्यातमा रोक लगाएपछि नेपालमा गहुँबाट उत्पादन हुने मैदा, आँटा, सुजीको अभाव भई त्यससँग सम्बन्धित उद्योगहरू सङ्कटमा पर्ने व्यवसायीहरूले बताएका छन्।
विद्यालय शिक्षामा बहुभाषिकता
हाम्रो जस्तो बहुभाषिक मुलुकमा बहुभाषिकता विनाको शिक्षाले समाज बुझ्ने र योग्य नागरिक उत्पादन गर्न सक्दैन। तसर्थ, भाषिक विभेदलाई अन्य विभेद सरह दण्डनीय मानेर शिक्षामा मातृभाषाहरूको प्रयोगलाई सुनिश्चित गरिनुपर्छ।
मनसुन ‘ब्रेक’ ले किसान हैरान
मनसुन शुरू भएर पनि निरन्तर पानी नपर्दा धान रोपेको खेतमा धाँजा फाट्न थालेको छ भने धेरै किसानले रोपाइँ गर्न पाएका छैनन्।
Previous
84
85
86
87
88
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.