नेपालमा भेटियो नयाँ प्रजातिको छेपारो
नेपालमा नयाँ प्रजातिको छेपारो फेला परेको छ। पूर्वी नेपालको मोरङको मिक्लाजुङ गाउँपालिका अन्तर्गत पर्ने चुरे क्षेत्रमा जैविक विविधताको अध्ययन गर्ने क्रममा नयाँ प्रजातिको छेपारो फेला परेको हो।
काठमाडौंबाट हराएका ‘प्रकृतिको कुचीकार’
काठमाडौंमा गिद्ध नदेखिनु भनेको काठमाडौं स्वच्छ र स्वस्थ छैन भन्ने सन्देश हो।