HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
महानगरसँग सम्झौतै नगरी फोहोर सङ्कलन, यी हुन् फोहोर उठाउने ७६ संस्था काठमाडौं उपत्यकामा ७६ वटा संस्थाले फोहोर उठाउँदै आएका छन्, तर कुनै पनि संस्थाले काठमाडौं महानगरपालिकासँग सम्झौता गरेको छैन।
कांग्रेस एक्लैलाई बहुमतको मौका, कुन क्षेत्रमा कसले जित्ला? वडाध्यक्ष तथा स्थानीय सरकार प्रमुखमा पाएको मतको अनुपातलाई मध्यनजर गरी २०७४ सालको चुनावमा प्राप्त मतलाई विश्लेषण गर्दा प्रत्यक्षतर्फका १६५ मध्ये ९१ सीटमा कांग्रेसले एक्लै जित्न सक्ने सम्भावना छ।