HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
महँगी विरुद्ध पानीमा भिज्दै एमालेको प्रदर्शन (तस्वीरहरू) देशमा महँगी र भ्रष्टाचार बढ्दै गएको भन्दै नेकपा (एमाले)ले काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा प्रदर्शन गरेको छ।
बालिका शिक्षामै असमानता विद्यालय शिक्षामा छात्राको सहभागिता उल्लेखनीय भए पनि सिकाइ उपलब्धिमा देखिएको असमानता हटाउन सरकारले विशेष पहल गर्नुपर्ने देखिन्छ।