HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
शहरले मिचेको नदीको बाटो हामीले शहर बसाउँदा नदीको बहावसँगै बाढीको प्राकृतिक बाटो समेत मिचेकैले जलचक्र असन्तुलित हुन पुगेको छ। अब पानी र माटोलाई हाम्रो सम्मान र मायाको खाँचो  छ। 
निशानामा संरक्षणकर्मी यति वेला संरक्षणकर्मी तस्कर, वन्यजन्तु, दोहनकारी सबैबाट आफूलाई बचाउँदै प्राकृतिक सम्पदाको रक्षा गर्ने कठिन कर्ममा छन्।