HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
कसरी व्यवस्थापन गर्ने मानव-बाँदर द्वन्द्व? बाँदरको वासस्थानमा मानवीय गतिविधि बढ्नुका साथै वनको खण्डीकरण हुँदा बाँदर-मानव द्वन्द्व बढेको हो।
लाल मोहम्मद हत्या आरोपित तीन जना सार्वजनिक, उत्तर दिनेभन्दा प्रश्न जन्माउने अनुसन्धान मोहम्मद हत्यामा भारतद्वारा प्रायोजित आपराधिक गिरोहको हात रहेको आशङ्का छ। पक्राउ परेकाहरू घटनाको बाहिरी घेराका सहयोगी मात्र रहेको अनुसन्धानरत एक प्रहरी अधिकृत बताउँछन्।