HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
‘नेपालको भूमि अतिक्रमणबारे भारत र चीनको दृष्टिकोण उस्ताउस्तै छ’ ‘चीनलाई दृष्टिगत गरेर भारतले हाम्रो सीमालाई सामरिक हिसाबले हेरेको देखिन्छ। चीनसँग सामरिक लाभ हुने कुरा भारत कुनै पनि हालतमा छोड्न चाहँदैन।’
किन र कसरी भइरहेको छ दलहरूमा विचारधाराको विसर्जन? सिद्धान्त र विचारलाई लत्याएर जुनसुकै दलसँग अङ्कमाल गर्ने दलीय नेतृत्वले गर्दा सार्वजनिक संस्थाहरू भत्किएर मुलुक पद्धतिविहीन मात्र भएको छैन, गति र दिशा हराएको जहाज बन्न पुगेको छ।