ट्रम्प भन्छन्- आउँदो मंगलबार मलाई पक्राउ गर्न सक्छन्
अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले आउँदो मंगलबार आफू पक्राउ पर्न सक्ने बताएका छन्।
सरकारले ल्यायो संवैधानिक परिषद् सम्बन्धी असंवैधानिक विधेयक
सरकारले संविधान विपरीत संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन गर्न लागेको छ।