HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
निर्माण नसकिंदै एकीकृत बस्ती अलपत्र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ दोर्पाचिउरीडाँडाको उवाबारी नमूना एकीकृत बस्ती निर्माण पूरा नहुँदै अलपत्र परेको छ।
खेतीपाती नै छोड्न खोजेका चन्द्र यसरी बने ‘अर्गानिक अंकल’ साढे तीन दशकदेखि अर्गानिक खेतीमा समर्पित चितवनका चन्द्रप्रसाद अधिकारीले थुप्रै कृषकलाई अर्गानिक खेतीतिर आकर्षित गरेका छन् भने धानका ११० वटा प्रजाति सङ्कलन गरेर दिगो संरक्षणका लागि सरकारलाई बुझाएका छन्।