HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
नेपालले समुद्रसम्म पहुँच पाउन भारतसँग साट्नै पर्दैन जमीन अन्तर्राष्ट्रिय महासन्धि र नेपाल–भारत पारवहन सन्धिले समुद्री बन्दरगाहसम्म नेपालको अधिकार सुनिश्चित गरिसकेकाले आफ्नै जमीन चाहिने बाध्यता छैन।
गरीबी होइन, गरीब हटाउने प्रपञ्च अनौपचारिक अर्थतन्त्रको एउटा हाँगो फूटपाथ व्यवसायमा काठमाडौं महानगरको प्रतिबन्धले गरिखाने वर्गको जीविकोपार्जन खोसिएर आर्थिक असमानता झनै बढ्ने देखिन्छ।
सुधारको घोषणा, अर्थतन्त्रको चुनौती सम्बोधन गर्नेमा संशय दोस्रो चरणको आर्थिक सुधार सहितको भनेर व्याख्या गरिएको आगामी आर्थिक वर्षको बजेटले साहसिक नीतिगत सुधारमा पर्याप्त प्रस्ताव गरेको छैन।