HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
कोटिहोमलाई लिएर स्थानीय सरकार र विवादित धर्मगुरुबीच जुहारी चौताराका रूख ठुटो पारेर आलोचना खेपिरहेका विवादित धर्मगुरु विजय कृष्णमूर्तिले स्थानीय सरकारले अनुमति नदिए पनि पोखरामा कोटिहोम लगाइछाड्ने चेतावनी दिएका छन्।
नेपालीको ब्यांक खाताबाट अर्बौं साइबर डकैती उपहार, अपुताली, अनलाइन लगानी, जागीर, चिट्ठा जस्ता लोभलाग्दा मेसेज पठाएर गरिने ठगीबाट नेपालीहरूको बचत मात्र टकटकिइरहेको छैन, उल्टै मुद्दा खेप्नुपरी घर घरमा रोइरहेका मानिस भेटिन थालेका छन्।