भगवान बुद्ध राजकुमार होइनन् भन्ने देखिन्छ : हरिराम जोशी, संस्कृतिविद्
सात दशकदेखि संस्कृति र इतिहासको अनुसन्धानमा सक्रिय साधक हुन्, संस्कृतिविद् हरिराम जोशी (८७)। संशोधन मण्डल र कमलप्रकाश मल्लका बौद्धिक बहस चर्किएको समयमा उनी भिन्न वैचारिकी सहित इतिहास लेखनमा जुटेका थिए।
सुन तस्करी छानबिन: कमिसन एकलाैटी गर्न खाेज्दा अनुसन्धान ढिलाइ
सय किलो सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मेवारी प्रहरीलाई दिने विषयमा विवाद भयो। यसअघि पनि यस्तै अड्चन आएका थिए। किन हुन्छ विवाद?