सुधारगृहमा सल्किएको असन्तोषको आगो
पोखराको बाल सुधारगृहबाट सल्किएको बालबालिकाको असन्तोषको आगो देशभरका सुधारगृहमा फैलिएको छ भने एक जनाको त ज्यानै गइसकेको छ।
एआईबारे पढ्न अमेरिका, बेलायतबाट नेपाल आउँछन् : विशेष खनाल
‘कानूनी रूपमा हाम्रो जस्तो संस्थालाई कसले हेर्ने भन्ने नीति नै छैन। समाज कल्याण परिषद्ले हेर्ने परम्परागत गैरसरकारी संस्था पनि भएनौं र नेपाल राष्ट्र ब्यांकले हेर्ने कम्पनी जस्तो पनि भएनौं। राम्रो काम गर्न खोज्दा पनि अत्यन्तै दुःख पाएका छौं।’