HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
प्रतिबन्धित औषधिमा अपराध मानवीय उपचारमा अन्तिम आश मानिएको ‘कोलिस्टिन’ पशुपन्छीलाई खुवाउन नरोकिंदा तिनको मासु, अन्डा र दूध खाएका मानिस जटिल स्वास्थ्य संक्रमणमा सोही ‘एन्टिबायोटिक’ले काम नगरेर मृत्युवरण गर्दै छन्।
एउटा जिन्दगी किताबको गातालाई पाँच हजारभन्दा बढी किताबको आवरण सिंगारे, अरू चित्र त कतिकति। धेरैले सुम्सुमाएको उनको कला जीवनको उत्तरार्द्धमा सम्मानित भएको छ। मदन पुरस्कार गुठीले २०७९ सालको जगदम्बा-श्री सम्मान अर्पण गर्ने निर्णय गरेको छ।