HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
मर्यादित महीनावारी: ओझेलमा मानव अधिकार समाजले महीनावारी हुनुलाई विवाह गर्न सक्षम भएको सङ्केतका रूपमा बुझ्ने हुँदा महिलालाई आफ्नो शरीरमाथिको अधिकार, स्वतन्त्रता र प्रजननसँग सम्बन्धित छनोटबाट वञ्चित गराउँछ।
उपरथी अशोक सिग्देलको जन्ममिति पनि विवादित, अख्तियारद्वारा रक्षामा पत्राचार प्रधानसेनापति बन्ने रोलक्रममा रहेका उपरथी ताराध्वज पाण्डेले जन्ममितिमा कीर्ते गरेको आरोप लागेपछि राजीनामा दिएको एक महीना नबित्दै सैनिक नेतृत्वको अर्का दाबेदार उपरथी अशोकराज सिग्देल पनि उस्तै विवादमा तानिएका छन्।