HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
वनभोजमा रमाए सौरहाका हात्ती सौरहामा पर्यटकको सत्कारमा खटिने हात्तीका लागि शुक्रबार अरू दिनभन्दा विशेष बन्यो। उनीहरूले वनभोज खाए।
करेन्ट चाउचाउको छलाङ पिरो र मसलादार स्वादमा विदेशी चाउचाउसँग प्रतिस्पर्धा गरिरहेको करेन्टले धेरैजसो कच्चा पदार्थ रैथाने नै प्रयोग गरेर रोजगार समेत बढाइरहेको छ।