HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
थेबेको काव्यिक परिष्कार थेबेका प्रायजसो कविता आत्मिक लाग्छन्। तिनले सामाजिक र आर्थिक विषयभन्दा अन्तर्मनको संवेदनालाई पक्रिएका छन्।
रेशमको आममाफी विरुद्धको सुनुवाइ सरेको सर्‍यै, आगामी पेशी असारमा आउँदो जेठ १६ गते रेशमको आममाफी विरुद्ध मुद्दा परेको एक वर्ष हुन्छ। तर आगामी पेशी नै असारमा पुर्‍याइएकाले फैसला झन् अनिश्चित भएको छ।
सरकारले मनपरी ऋण लिंदा साँघुरिंदै विकासको बाटो, थपिंदै आर्थिक भार प्रतिफल नदिने र अर्थतन्त्रलाई लाभ नहुने कामका लागि समेत सरकारले देश-विदेशबाट ऋण काढेर खर्च गरिरहेकाले मुलुकको विकासको अवसर साँघुरिंदो छ।