HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
गणागाउँ टु हार्वर्ड सुदूरपश्चिमको गणागाउँमा जन्मेर छिमेकी गाउँ लिस्किटाबाट एसएलसी उत्तीर्ण  दीनबन्धु यतिबेला हार्वर्ड विश्वविद्यालयमा 'स्टाफ साइन्स्टिष्ट' छन्। हिमाल संवाददाता र दीनबन्धुबीचको अनलाइन कुराकानीकै बीचमा आमाको 'कल ब्याक' आयो। “रोपाईं गर्दैछौं, हात धोएर फोन गर्‍या” कलावतीले यसो भन्दै गर्दा पृष्ठभूमिबाट उनी रोपाहारले देउडा भाका सुसेली रहेको सुनिरहेका थिए।