HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
पोखरामा जुधिरहेको भारत-चीन स्वार्थ पर्यटकीय राजधानी पोखरामा एकअर्का विरुद्ध प्रभाव जमाइराख्ने दुई छिमेकीको दशकौं पुरानो होड अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि झन् तीव्र बनेको छ।
सद्‌भाव बिथोल्न सामाजिक सञ्जालको दुरुपयोग साम्प्रदायिक विवाद फैलाई सामाजिक सद्‌भाव बिथोल्न र हिंसा भड्काउन खोज्नेहरूका निम्ति अनुकूल अस्त्र बन्दै छ, सामाजिक सञ्जाल।