HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
सामाजिक व्यवहार (सुधार) ऐन प्रतिस्थापन होइन, खारेजयोग्य अव्यावहारिक भएका कारण समाजबाट अस्वीकृत भइसकेको सामाजिक व्यवहार (सुधार) ऐन प्रतिस्थापन होइन, खारेजयोग्य छ। देखासिकी गर्लान् भनेर कम जन्ती लैजाऊ, भोजमा थोरै मान्छे बोलाऊ भन्नु परेको तर्कलाई सही मान्ने हो भने महँगो गाडी नचलाऊ वा ठूलो बंगलामा नबस भन्ने कुरालाई पनि सही मान्नुपर्ने हुनसक्छ। हुँदाहुँदा, हवाइजहाजमा यात्रा गर्ने वा तारे होटलमा खानेबस्नेलाई यति सजाय उति सजाय भन्ने कुरा पनि आउन सक्छ।
आफ्नै खुट्टामा उभिने अवसर- स्थानीय तह कार्यान्वयन् चुलिंदो जनआकांक्षा सम्बोधनसँगै अबको स्थानीय सरकारको मुख्य चुनौती भनेकै आत्मनिर्भर बन्नु हो।