HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
अन्योलमा प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन २०५९ सालमा देउवा प्रधानमन्त्री हुँदा स्थानीय निकायको अवधि सकिएपछि निर्वाचन गर्नुको साटो एक वर्ष म्याद थपिएको थियो ।
तस्करीमा परेका महिलाका कला नेपालमा हरेक वर्ष करीब १५ हजार युवती मानव तस्करीको शिकार हुने गरेका छन्। अमेरिकी संघीय अनुसन्धान ब्यूरोका अनुसार, अमेरिकामा हरेक वर्ष करीब एक लाख युवती यौन व्यवसायका लागि बेचिन्छन्। मानव तस्करीलाई विश्वमा तेस्रो ठूलो अपराध मानिन्छ ।