HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
ढेंग स्टेशन र रेल सपना नेपालमा रेलको सपना फेरि देख्न थालिएको छ । जताततै रेलमार्ग जोड्न नेता–पार्टी तल्लीन छन् ।  कल्पना र सपनाको एउटा कुरा । तर, विपनामा भने हामीसँग दुइटा रेल लाइन थिए, उही जनकपुर–जयनगर र अमलेखगञ्ज–रक्सौल ।
निर्वाचनःभ्रष्टाचारले महँगो बनायो प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूले व्यक्तिगत आर्थिक लाभ हेर्दा प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन कैयौं गुणा बढी खर्चिलो बनेको छ।
गाउँका विद्यालयमा सेलिब्रिटी
गाउँका विद्यालयमा सेलिब्रिटी विभिन्न क्षेत्रमा दक्ष व्यक्तिलाई सरकारी विद्यालयसम्म पुर्‍याउने ‘कक्षाकोठामा एक दिन’ अभियानले विद्यार्थीमा ऊर्जा थपिरहेको छ। अमेरिकी राजदूत अलाइना बी. टेपलिजको २८ मंसीरमा बुद्ध माध्यमिक विद्यालय, टीकाभैरव, ललितपुरका कक्षा ९ का विद्यार्थीलाई पढाएपछिको भनाइ थियो, “एक दिनका लागि शिक्षक भएँ । तेज र प्रतिभाशाली नेपाली विद्यार्थीसँग अन्तरक्रिया गरें ।”  २९ मंसीरमा रामादेवी माध्यमिक विद्यालय, सिन्धुपाल्चोकका कक्षा १० का विद्यार्थीलाई पढाएर निस्केका गायक अमृत गुरुङको प्रतिक्रिया थियो, “शिक्षण पेशालाई आदर गर्छु, यो कठिन पेशा हो ।” २७ मंसीरमा चण्डेश्वरी माध्यमिक विद्यालय, सिम्ले, ललितपुर पुगेका साहित्यकार नयनराज पाण्डेले पढाइसँगै दैनिकी लेख्न हौस्याए । ‘आजैदेखि दैनिकी लेख्छौं’ विद्यार्थीले प्रतिबद्धता जनाए ।