HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
घाम ताप्ने कि रोग पाल्ने बदलिंदो शहरी जीवनशैलीका कारण भुसको आगो झैं फैलिएको ‘भिटामिन डी डिफिसेन्सी’ को महामारीबारे न जनता सचेत छन् न त सरकार नै।
कर्णालीमा विकासको छटपटी कर्णालीका विकट गाउँहरू सडकसँग जोडिंदै गर्दा शताब्दियौंदेखिको कष्टबाट मुक्त हुने छटपटी बढेको छ।