HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
फिलिपिन्सको माओवादी युद्धः लड्दालड्दै ५० वर्ष फिलिपिन्समा करीब ४५ हजारको ज्यान लिइसकेको माओवादी विद्रोहले ५० वर्षमा पनि गन्तव्य पहिल्याउन सकेको छैन ।
चे, गणेशजी र सिपाही यी तीन आइकन चित्रले नेपाल नियालिरहेछन्, जति हामी यिनलाई हेरिरहेछौं । आजकाल भाडाका गाडीमा मुख्यतः तीन ‘आइकन’ देख्न पाइन्छ । एउटा गणेश भगवानको स्टाइलाइज् प्रस्तुति, अर्को त्यसै गरी प्रस्तुत गोरखाली सिपाहीको शिर र अर्को क्रान्तिकारी नेता चे गेभाराको आइकन । दिनानुदिन सडक–राजमार्गमा कुदिरहने माइक्रो र अन्य सवारी साधनमा यत्रतत्र देखिने मुख्यतः तीन आइकन कसरी यहाँ आइपुगे, के हो यिनको उत्पत्ति ? यत्ति जान्न पाए आफ्नै ‘सांस्कृतिक उत्थान’ हुन्छ भन्ने लागेर थोरै अध्ययन गरें ।