HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
प्रशासनिक पुनर्संरचनाः पुरानोकै निरन्तरता संघीयताको मर्म अनुसार प्रदेश र स्थानीय तहलाई बलियो बनाउने गरी प्रशासनिक पुनर्संरचना गर्नुपर्नेमा सीमित कर्मचारीको स्वार्थ अनुरूप अधिकार केन्द्रीकृत गर्ने प्रवृत्ति जारी छ ।
नेपालमा सिमेन्ट भारतभन्दा दोब्बर चीनभन्दा तेब्बर महँगो भौतिक संरचना निर्माणको प्रमुख सामग्री सिमेन्टको भाउ छिमेकी देशहरूको तुलनामा ज्यादै उच्च हुँदा नेपालमा निर्माण लागत त बढेको छ नै, अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि अवरोध भएको छ।