HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
दहेज विरुद्धका दूत दाइजो कम ल्याएको निहुँमा एक महिलाको हत्या भएको खबर पढेसँगै मोहम्मद मकसुद राँकीले शुरू गरेको ‘दहेज विरोधी अभियान’ ले रौतहटको दूरदेहातसम्मै आफ्नो प्रभाव देखाउन थालेको छ।
गण्डकी प्रदेशमा पशु औषधिको अभाव सरकारले औषधि उपलब्ध गराउन नसक्दा व्यावसायिक पशुपालन गरिरहेका किसानको करोडौं लगानी जोखिममा परेको छ ।