HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
सर्वोच्चको प्रश्नः विद्यालय कि बन्दीगृह ? -कनकमणि दीक्षित धन्य ! सर्वोच्च अदालतको संयुक्त इजलासले सामुदायिक विद्यालयको जग्गा वरिपरि लक्ष्मणरेखा कोरेर मास्न नपाइने नजिर स्थापना गरिदिएको छ। देशभर निजी विद्यालयको बिगबिगीमाझ अपवाद बाहेक आजकल विपन्नले मात्र आफ्ना सन्तान सामुदायिक विद्यालय पठाउँछन् । अतः सामुदायिक विद्यालयको जमीनलाई व्यापारी प्रयोजनमा लगाउनु भनेको गरीबको बच्चाको खेलमैदान खोस्नु हो।
जंगबहादुरको द्वैधनीति सुगौली सन्धिबाट परेको चोटमा मलमपट्टी लगाउन र राजा–प्रजालाई प्रशन्न पार्न सकिने देखेर जंगबहादुरले भोटसँग युद्ध–उद्योग गरेका थिए।