HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
बिर्सन नमिल्ने द्वन्द्वका घाउ १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा भएका अपराधका घटनालाई ओझेलमा पर्न नदिन र पीडितलाई न्याय दिलाउन राजधानीमा कला प्रदर्शनी गरिएको छ ।
कानूनले छेक्यो घरजमको सपना पुरुष र महिलाबीचको बिहेलाई मात्र मान्यता दिने देवानी संहिताको प्रावधानले केही वर्षयता आँट गरेर सार्वजनिक भएका समलिङ्गी जोडीहरूको घरजम गर्ने सपनालाई कुल्चेको छ।