HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
जलवायु सम्मेलनमा नेपालको अजेण्डा ‘माउन्टेन इकोनोमी’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को आयोजनामा हुन लागेको २४ औं जलवायु सम्मेलन (कोप-२४) मा नेपालको अजेण्डा माउन्टेन इकोनोमी (पर्वतीय अर्थव्यवस्था) तय गरिएको छ।
सडक कि राज्यले थापेको एम्बुस ! सडकको खाल्डोमा खसेर साइकलयात्री श्यामसुन्दर श्रेष्ठको मृत्यु हुनुमा तीनै तहका सरकार जिम्मेवार छन् ।