HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
दुई तिहाइको सकस यात्रा आम नेपालीमा व्याप्त निराशा चिर्दै आशा जगाएको स्थिर सरकारप्रति बढ्दो असन्तुष्टि मुलुकको आर्थिक विकास मात्र होइन, लोकतान्त्रिक अभ्यासकै निम्ति जोखिमपूर्ण छ।
पोखराबाट काठमाडौं जोड्ने सडकको कन्तविजोग (तस्वीर कथा) राजधानी काठमाडौंका सडकका खाल्डाखुल्डी र धुँवा-धुलो चर्चा हुने गर्छ। तर, मुलुकका अन्य सडक र राजमार्गहरूको हालत पनि त्यसभन्दा फरक छैन। त्यसको एउटा उदाहरण हो, पृथ्वी राजमार्गको दमौली-पोखरा खण्ड।