HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
५५ नेपालीको विदेशमा लगानी, सांसददेखि डाक्टरसम्म ‘विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने’ कानूनी व्यवस्था विपरीत ५५ नेपालीको विभिन्न देशमा लगानी रहेको भेटिएको छ । यस्तो लगानी गर्नेहरूमा प्राध्यापक, डाक्टर, पूर्व सांसद्, नेता र समाजमा नामै नसुनिएका व्यक्तिहरू समेत छन् ।
मोबाइल र इन्टरनेटले बढाउँदैछ मानसिक रोगी अधिकांश समय स्मार्टफोन र इन्टरनेटमा लिप्त डिजिटल पुस्तामा मनोसामाजिक असन्तुलन बढ्दै गएको छ।