HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
सरकारी प्रतिवेदन भन्छ– ‘कृषि अनुदान मिलेमतोमा दुरुपयोग भइरहेको छ’ कृषि क्षेत्रमा दिइँदै आएको अनुदान निष्प्रभावी भएको मात्र होइन, मिलेमतोमा दुरुपयोग समेत भइरहेको सरकारी अध्ययनले नै फेला पारेको छ ।
“हामी जिउँदै मरेतुल्य अवस्थामा छौं” निर्मला पन्तको बलात्कार र हत्याको घटनामा हामीले गर्दै नगरेको अपराधमा दोषी देखाउने अधिकार मिडिया र मानवअधिकारकर्मीलाई छ ?