HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
विप्लवको बम विस्फाेट: हिंसाको नयाँ चरण ! जनअपेक्षा सम्बोधन गर्न नसकिरहेको सरकारको प्रस्तुति र जनतामा व्याप्त असन्तुष्टि— नेत्रविक्रम चन्द नेतृत्वको समूहका लागि हिंसा फैलाउने आधारभूमि बन्दैछ।
अन्तर्राष्ट्रिय सम्बन्धः सम्हालिंदै फैलिंदै एकाध विचलन देखापरे पनि कूटनीतिक क्षमता र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा औसतभन्दा माथि देखिएको सरकारको प्रस्तुतिबाट अब नतिजाको पर्खाइ छ।