HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
कोरला नाका खुलाउन चीन तयार, नेपाल चुपचाप सन् १९६० मा तिब्बत खामका खम्पा विद्रोहीले मनाङ र मुस्ताङबाट चीनविरोधी गतिविधि थालेपछि बन्द कोरला नाका अझैं खुल्न सकेको छैन ।
सुक्न थाले मूल पश्चिम पहाडका जलाधार क्षेत्रहरूमा गरिएको पछिल्लो अध्ययनले त्यहाँका खानेपानीका मुहानमध्ये ७० प्रतिशत भन्दा बढीमा पानी घटेको देखाएको छ।