HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
‘आजाद भिसा’का नाममा कतारमा कामदार तस्करी खाडी मुलुकमा ‘फ्रि भिसा फ्रि टिकट’ को नीतिलाई चुनौती दिंदै म्यानपावर कम्पनी र एजेन्टले चर्को रकम असुलेर नेपाली कामदारलाई कतार पठाउने संगठित धन्दा चलाइरहेका छन्।
विद्रोहले बनेको व्यक्तित्व परिवार र समुदायको परम्परागत दायरा नाघेर मिथिला चित्रकलालाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याएकी सुनैना ठाकुर मधेश मात्र नभएर समग्र महिलाकै प्रेरणाकी स्रोत बनेकी छन्।