HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
‘समाजवाद’ को सकस–यात्रा संविधानले निर्दिष्ट गरेको लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित उदार अर्थनीति सहितको लोककल्याणकारी राज्यव्यवस्थालाई आफ्नो पार्टीगत दर्शनसँग जोड्ने राजनीतिक नेतृत्वको जोडबलले सामाजिक–आर्थिक व्यवस्थामा आमूल परिवर्तन गर्न सकिने संविधानको मार्गचित्र समेत बिलखबन्दमा पर्दैछ।
सुनकोशीको तिर्खा जलविद्युत् उत्पादन र प्रदेश–२ का जिल्लामा सिंचाइ सुविधा पुर्‍याउन अगाडि सारिएको सुनकोशी–मरिनसँगै सुनकोशी–कमला जलस्थानान्तरण आयोजनालाई अघि बढाउने हो भने कोशीको पानी नै यो प्रदेशको आर्थिक कायापलट गर्ने आधार बन्नेछ।