HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
थातथलो उखेल्दिने बाढी! बाढीपहिरोले तमरका दुवै किनारका थुप्रै बासिन्दालाई मधेश र मुगलानतिर खेदाइसकेको छ।
स्वास्थ्य परीक्षणमा ‘ब्रह्मलूट’ राज्यले शुल्क निर्धारण र नियमन नगर्दा एउटै परीक्षणका लागि पनि मनपरी शुल्क तिर्न र गुणस्तरहीन सेवा तथा झूटो रिपोर्ट लिन सेवाग्राही बाध्य भइरहेछन्।