HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
प्रधान सेनापतिकाे ‘हिम्मतिलो शुरूआत’ प्रधान सेनापति पूर्णचन्द्र थापाले कार्यभार सम्हालेको दोस्रो वर्ष प्रवेशको अवसर पारेर २४ भदौमा वक्तव्य मार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे । जङ्गी अड्डाभित्र आर्थिक तथा नैतिक अनुशासनहीनता मौलाउँदै गएको भन्दै सैन्य संरचनाभित्र सुधार थाल्न ढिलो भइसकेको उनले जनाएका छन्।