HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
मेडिकल कलेजको शुल्क विवाद : लाचार सरकार गैरजिम्मेवार विश्वविद्यालय चिकित्सा शिक्षामा सरकारले तोकेको शुल्क कार्यान्वयन गराउने जिम्मेवारी बोकेका त्रिवि र केयूले नै ठगी गर्ने कलेजहरूलाई प्रोत्साहन दिंदा विद्यार्थी मारमा परिरहेका छन्।
स्याबास सोनाम ! १७ कात्तिकमा सिन्धुपाल्चोकको सुकुटे नजिक सुनकोशी नदीमा खसेको बसबाट र्‍याफ्टिङ गाइड सोनाम एक्लैले १५ घाइतेको उद्धार गरे।