HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
उदाहरणीय प्रदेश २ को दलित सशक्तीकरण ऐन कानून कार्यान्वयन, समन्वय र पैरवी गर्न प्रदेशदेखि स्थानीय तहसम्म अनुगमन तथा सहजीकरण समितिहरू गठन हुने व्यवस्था ऐनमै गर्नु संघ र अन्य प्रदेशका लागि समेत अनुकरणीय छ।
गढीमाई मेला शुरु, ८० लाख दर्शनार्थी आउने अनुमान पाँच\पाँच वर्षमा हुने गढीमाई मेला बाराको बरियारपुर स्थित गढीमाई मन्दिर क्षेत्रमा १ मंसीरदेखि शुरु भएको छ ।